बिराटनगर १६ असार , पुर्वान्चल क्षेतृय कारागार झुम्का सुनसरिका कैदी ४६ बर्षिय पुर्णहङ लिम्बुको मृत्यु भएको हो । उनको फोक्सोमा समस्या देखिए पछी उपचारका लागी धरान लागिएको थियो ।