चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु

<span class='c1'>चट्याङ लागेर खोटाङमा</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

असार १६ बिराटनगर

पानीसँगै परेको चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ । गएराती परेको चट्याङ लागेर काहुले–३ की कमला राई र सावाकटहरे–८ का प्रेम विश्वकर्माको मृत्यु भएको हो ।
चट्याङ लागेर काहुले–३ की निर्मला राई र मणिराज तामाङ घाइते भएको प्रहरीले जनाएको छ । यसैगरी इलामको दानाबारीमा परेको चट्याङले लागेर १४ वर्षीया रेनुका राईको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्