मोरङ र सुनसरी जिल्लामा करेन्ट लागेर २ को मृत्यू

<span class='c1'>मोरङ र सुनसरी जिल्लामा करेन्ट</span> <span class='c2'>लागेर २ को मृत्यू</span>

 

विराटनगर १९ असार । मोरङ र सुनसरी जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङ डंग्राहा ५ बस्ने अध्यलाल सरदारको ३५ वर्ष की इसरा देवी सरदार र सुनसरी रामधुनी–भासि नगरपालिका ३ का ६२ वर्षिय गजेन्द्र राईको करेन्ट लागेर हिजो सांझ मृत्यु भएको छ । सरदारलाई हिजो सांझ साढे ७ बजेतिर बिधुतको तारमा सुकाएको कपडा उठाउने क्रममा करेन्ट लागेको थियो भने राईलाई सोहि सांझ ८ बजे घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेको हो । दुबै जनाको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको पूर्व क्षत्रीय प्रहरी कार्यालय रानी, विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्