६ तले घरबाट खसेर एक बालकको मृत्यु

<span class='c1'>६ तले घरबाट खसेर</span> <span class='c2'> एक बालकको मृत्यु</span>

 बिराटनगर असार ३०

६ तले घरबाट खसेर  एक बालकको मृत्यु भएको छ । मेचीनगर १० काँकडभिट्टास्थित कोशी होटलमा डेरा गरी बस्ने विजय खत्रीका १३ महिनाका छोरा एन्जलको विहान ९ बजे ६ छतबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । छतमा खेलिरहेका बालक अचानक खसेका थिए । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्