अधिकारी परिवारले लिम्बु बुहारीलाई स्वीकारे

<span class='c1'>अधिकारी परिवारले लिम्बु</span> <span class='c2'>बुहारीलाई स्वीकारे</span>

 

दमक।
दमक -११ की संगीता लिम्वूसँग आठ वर्ष अघिदेखि यौनसम्वन्ध रहेको आरोप लागेका दमक-१३ का सागर अधिकारीले कानुनी रुपमा श्रीमती स्वीकार गरेका छन् ।
अधिकारीले संगीतालाई श्रीमती स्वीकार गरेर दमक नगरपालिका कार्यालयमा विवाह दर्ता गराएका छन् ।
बुधबार महिला संगठनहरुको पहलमा नगरपालिकाका पञ्जिकाधिकारीमा पुगेर सागर र संगीताले बिवाह दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्