पत्नीको हत्यापछि केशवले आफ्नै पेटमा खुकुरी हाने

<span class='c1'>पत्नीको हत्यापछि केशवले आफ्नै</span> <span class='c2'>पेटमा खुकुरी हाने</span>

 

मोरङको उर्लाबारीमा एक पतिले खुकुरीले काटेर पत्नीको ज्यान लिएका छन् ।

शुक्रबार साँझ साँझ ६ बजेर ५० मिनेटमा उर्लाबारी—२ मा सब्जी ब्यापारी ५५ वर्षीय केशब थापा मगरले ५० वर्षीया पत्नी देवीमायालाई घाँटीमा खुकुरीले हान्दा घटनास्थमै ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् । पत्नीको हत्या गरेपछि केशवले आफुलाई पनि पेटमा खुकुरी प्रहार गरेका थिए । खुकुरीले पेटमा काटेर गम्भीर घाइते केशवलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्