लिम्बूवानले निकाल्यो अरुण पूर्व राँके जुलुश

<span class='c1'>लिम्बूवानले निकाल्यो अरुण</span> <span class='c2'>पूर्व राँके जुलुश</span>

तेजन खड्का
उर्लाबारी साउन ३ गते
संघीय लिम्बूवान पार्टी नेपालले आईतवार साँझ अरुण पूर्वका नौ जिल्लामा राँकेजुलुश प्रदर्शन गरेको छ ।
लिम्बुवान स्वायत्त राज्य घोषणा गर, ०६४ फागुन १८ को पाँचबुँदे सहमति लागू गर, संघीयता र लिम्बुवान विरोधी कार्यहरू बन्द गर, लगायतका नारा लगाउदै लिम्बूवानका कार्यकर्ताहरुले नारा जुलुश गरेका थिए ।
मोरङको उर्लाबारीमा भएको राके जुलुशमा संघीय लिम्बूवान पार्टीका उर्लाबारी नगर अध्यक्ष बरुण लाबुङले आन्दोलन रहर नभएर बाध्यता भएको बताए । सरकारले लिम्बूवानलाई उपेक्षा आन्दोलन झन झन चर्किने चेतावनी दिए । उर्लाबारीमा भएको राकेजुलुशले नगर परिक्रममा गरेर कोणसभा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्