नहरमा डुबेर युवकको मृत्यु

<span class='c1'>नहरमा डुबेर</span> <span class='c2'>युवकको मृत्यु</span>

मोरङ, साउन ४

मोरङको डंग्राहास्थित नहरमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ।

डंग्राहा ९ बस्ने चन्द्र किशोर गच्छदारको १७ वर्षिय छोरा अभिनाष
गच्छदारको नहरमा पौडी खेल्नेक्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो। साथीहरुसंग पौडी खेल्न घर छेउको नहरमा गएका उनी बिहान ११ बजे नहरमा डुबेपछि उनलाई स्थानीयले बाहिर निकालेर उपचारकालागी स्थानीय क्लिनिक पुर्‍याएका थिए।

युवकको सोही क्लिनिकमा उपचारकाक्रममा दिउँसो १२३० बजे मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्