मोरङको गोविन्दपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

<span class='c1'>मोरङको गोविन्दपुरमा मोटरसाइकल</span> <span class='c2'>दुर्घटना, चालकको मृत्यु</span>

मोरङ, साउन ५ गते।

मोरङको गोविन्दपुर ७ मा सोमबार दिउँसो एक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

दुर्घटनामा को. १६ प ९२७४ नं. को मोटरसाइकलका चालक मोरङ डाँगीहाट ३ बस्ने जंग बहादुर राजवंशीको मृत्यु भएको छ। सोमबार दिउँसो १३३० बजे दक्षिणबाट उत्तरतर्फ जानेक्रममा उनी सवार मोटरसाइकल गोबिन्दपुर ७ स्थित भित्री सडकमा अनियन्त्रित भई दुर्घट्ना भएको थियो।

टाउकोमा गम्भिर चोट लागेका राजवंशीको उपचारकाक्रममा विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा सांझ ५ बजे मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्