हिन्दु राज्यको माग गर्दै मुस्लिम निकाले जुलुस

<span class='c1'>हिन्दु राज्यको माग गर्दै</span> <span class='c2'>मुस्लिम निकाले जुलुस</span>

 

झापा । संविधानको मस्यौदा सुझावका धर्म निरपेक्षताको माग व्यापक रुपमा आइरहेको समयमा झापाका मुस्लिम समुदाय पनि हिन्दु राज्यको माग गर्दै प्रर्दशन गरेका छन्।
राप्रपा नेपालले आयोजना गरेको प्रर्दशनमा मुस्लिम समुदायहरु धर्मपरिवर्तन रोक्ने काम बन्द भन्दै प्रर्दशनमा उक्रिएका छन् ।
उनीहरुले राप्रपा नेपालले आयोजना गरेको प्रर्दशनमा भाग लिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्