भोजपुरमा आगलागी , ८ लाख भन्दा बढिको क्षति

<span class='c1'>भोजपुरमा आगलागी , ८</span> <span class='c2'>लाख भन्दा बढिको क्षति</span>

भोजपुर, श्रावण ७ गते।

भोजपुरको प्याउली ८ स्थित एक पसलमा बुधवार दिउँसो आगलागी हुँदा ८ लाख रुपैया भन्दा बढिको क्षति भएको छ।

स्थानिय झरेन्द्र बुढाथोकीको पसल तथा घरमा सोलारको तार सर्ट भई आगो लाग्दा अन्दाजी ८ लाख १० हजार रुपैया बराबरको क्षति भएको हो। आगलागीमा परी पसलमा रहेको मोबायल र कपडा तथा घर समेत आंशिक रुपमा जलेकोले सो बराबरको क्षति भएको हो। दिउँसो १५०० बजेबाट सुरु भएको उक्त आगलागी करिब २ घण्टा पश्चात स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्