देशभर १३९ जनाको मृत्यु, ९ हजार २७१ संक्रमित

देशभर १३९ जनाको मृत्यु, ९ हजार २७१ संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९ हजार २७१ जना संक्रमित थपिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्