खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चालकको मृत्यु

<span class='c1'>खेत जोत्दै गरेको ट्याक्टर</span> <span class='c2'>पल्टिदा चालकको मृत्यु</span>

झापा, साउन ११ गते।

झापाको राजगडमा आईतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ।

राजगड ३ का समिर मियाको खेत जोत्दै गरेको मे. १ त २६२९ नम्बरको ट्याक्टर अचानक पल्टिदा ट्याक्टर चालक टाघनडुब्बा ४ का ३५ बर्षिय आलम शेषको सो ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय राजगड र जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई आवश्यक कानुनि प्रकृया भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्