झुण्डिएको अवस्थामा एक किशोरको शव फेला

<span class='c1'>झुण्डिएको अवस्थामा एक</span> <span class='c2'>किशोरको शव फेला</span>

सोलुखुम्बु, साउन १४

सोलुखुम्बुको नेचा बतासेमा बुधवार साझ झुण्डिएको अवस्थामा एक किशोरको शव फेला परेको छ।

नेचा बतासे ३ स्थित आफ्नै घरका छानाको बासको बलोमा प्लाष्टिकको डोरीले घाँटिमा पासो लागी झुण्डिएको अवस्थामा १३ बर्षिय मोहन खड्काको शव फेला परेको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय नेचाबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्