तीर्थस्थल बराहक्षेत्र तर्फ गइरहेको ल्याण्डरोभर दुर्घटना

<span class='c1'>तीर्थस्थल बराहक्षेत्र तर्फ गइरहेको</span> <span class='c2'>ल्याण्डरोभर  दुर्घटना</span>

बिराटनगर साउन १८

सुनसरीको चतराबाट धार्मिक तीर्थस्थल बराहक्षेत्र तर्फ गइरहेको ल्याण्डरोभर १७ नं। ल्याण्डरोभरमा सवार १७ जना घाइते भएका छन् भने ४ जना सिकिस्त रहेका छन्। घाइतेलाई प्रहरीले उद्दार गरि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाएको छ।

बराहक्षेत्र ३ का राजकुमार मगरको ना १ ज १३९ नम्बरको ल्याण्डरोभरअपरान्ह १७ नम्बर भीरबाट खसेको प्रहरी चौकी चतराका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए।

१ सय ५० मिटर माथिबाट खसेको ल्याण्डरोभर क्षतविक्षत भएको प्रहरीले बताएको छ। तीर्थयात्री बोकेको ल्याण्डरोभरमा कति मानिसहरु थिए, यकिन हुन नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्