लागुऔषधसहित एक युवक पक्राउ

<span class='c1'>लागुऔषधसहित एक</span> <span class='c2'>युवक पक्राउ</span>

सिरहा, साउन २१ गते।

प्रहरीले सिराह नगरपालिका १५ बाट बुधबार सांझ चेकजाँचकाक्रममा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा अयोध्यानगर ३ बस्ने २८ वर्षिय प्रमोद यादव रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मार्डरको टोलीले पक्राउ गरेको हो ।

चेकजाँचकाक्रममा प्रहरीले यादवको साथबाट लागुऔषध ट्याब्लेट स्पास्मोप्रोक्सिवन २४ थान र गाँजा ३० ग्राम बरामद गरेको थियो।

यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट लागऔषध ऐेन अन्तरगत मुद्दा शुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्