आगालागीबाट दश लाखको क्षती

<span class='c1'>आगालागीबाट दश</span> <span class='c2'>लाखको क्षती</span>

झापा, साउन २५ गते।

झापाको शनि-अर्जुन नगरपालिकास्थित एक घरमा सोमबार बिहान आगलागी भएको छ।

आगलागीबाट शनि-अर्जुन नगरपालिका ४ का भोजराज चौहानको काठले बनेको घर तथा घरभित्र रहेको सम्पुर्ण सामान जलेर अन्दाजी दश लाख बराबरको क्षती भएको छ। बिहान करिब ०२३० बजे उनको भान्सा घरको बिधुत सर्ट भई आगलागी भएको थियो।

आगो दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ०३३० बजे नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्