बरफ बेचेर छोराछोरी पढाउने सपना

<span class='c1'>बरफ बेचेर छोराछोरी</span> <span class='c2'>पढाउने सपना</span>

छोरालाई मात्र किन बोडिङ् ?भन्ने प्रश्नको जवाफमाबुत्ते भन्छन् “समाजमा छोरीको भन्दा छोराको महत्व बढि छ, छोराले पढेमा केहि गर्न सक्छन् तर छोरी त अर्काको घर गईहाल्छन्” सँगै उनी थप्छन् – तर मैले छोरीलाई अरु कुनै कुरामा भेदभाव गरेको छैन । आफ्नो जीवनकालमाकहिल्यै पनि बिद्यालयनदेखेकाबुत्ते साँनै देखीबाबुको ब्यवसायमा सहयोगीभए । त्यो बेलामा पढाईको महत्वअभिभावकहरुले नजानेकाकारण धेरै मानिसहरु अशिक्षितभएको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्