“शान्ति सुरक्षा कायम गर” कबिता – निस्चल पोखरेल

<span class='c1'>“शान्ति सुरक्षा कायम गर” कबिता</span> <span class='c2'>–  निस्चल पोखरेल</span>

 

 

बन्द हड्ताल अब बन्द गर

शान्ति सुरक्षा कायम गर

जनता भड्काउने लाई कारवाही गर

राज्य बिरोधिलाई देश निकाला गर

 

तोडफोड र आन्दोलन होइन् हामीलाई

गरी खाने वातारण देउ हामीलाई

ढुङ्गको मुर्ति जस्तो उभिने सुरक्षाकर्मी चाहिँदैन हामीलाई

लडेर देखाउने गस्ती पठाऊ हामीलाई

 

आफ्नो अधिकार खोज्दा होस् गर अब

अरुको अधिकार नखोसियोस् अब

नेपाल प्रहरी सक्दैनन् भने अब

नेपाल सेनालाई सडक झार अब

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्