ट्रकको ठक्करबाट एक युवक मृत्यु

<span class='c1'>ट्रकको ठक्करबाट एक</span> <span class='c2'>युवक मृत्यु</span>

विराटनगर ९ भदौ ।
कोशी राजामार्ग अन्तरगत सुनसरीको सोनापुरमा भारतीय नं. को ट्रकले ठक्कर दिएर एक युवक मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा पाख्रिबास घर भई दुहवी–भलुवा नगरपालिका ४ बस्ने २७ वर्षिय अजय तामाङ रहेका छन् । तामाङलाई सोनापुर २ स्थित सडक किनारमा रोकिराखेको युपी–८६–९३०७ नम्बरको भारतीय ट्रकले हिजो सांझ साढे ७ बजे ब्याक गर्नेक्रममा ठक्कर दिंदा उनको घटनास्थलमानै मृत्यु भएको थियो । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्