आमाछोरीद्वारा विष सेवन: छोरीको ज्यान गयो

<span class='c1'>आमाछोरीद्वारा विष सेवन: </span> <span class='c2'>छोरीको ज्यान गयो</span>

भदौ ९ विराटनगर
सुनसरीको लौकही गाविसमा आमाछोरीले विषादी सेवन गर्दा छोरीको ज्यान गएको छ । लौकही–१ की २५ वर्षीया चन्द्रिकादेवी यादव उनकी छोरी तीन वर्षीया निहाकुमारीले विष सेवन गरेकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा निहाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । आमा चन्द्रिकाको सघन उपचार कक्षमा उपचार भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्