ईटहरीमा यौनजन्य क्रियाकलापमा संलग्न होटल संचालिकासहित चार पक्राउ

<span class='c1'>ईटहरीमा यौनजन्य क्रियाकलापमा संलग्न</span> <span class='c2'>होटल संचालिकासहित चार पक्राउ</span>

सुनसरी, भाद्र ११ गते।

सुनसरीको ईटहरीस्थित एक होटलबाट प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न होटल संचालिकाहसहित दुई जोडीलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको छ।

यौनजन्य क्रियाकलापमा संलग्न ईटहरी नगरपालिका ५ स्थित सपना होटलकि संचालिका सपना श्रेष्ठसहित चार जनालाई इलाका प्रहरी कार्यालय ईटहरीले सार्वजनिक ऐेन अन्तरगत मुद्दा दर्ता गरी कारवाही शुरु गरेको हो।

इलाका प्रहरी कार्यालय इटहरीले विशेष सुराकीको आधारमा गत ६ गते आइतबार उक्त होटलहरुमा छापा मार्ने क्रममा दुई महिला तथा दुई पुरुषलाई आपतीजनक अवस्थामा फेला पारेको थियो।

ईटहरीका केही होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको स्थानीयबाट गुनासो आउन थालेपछि प्रहरीले त्यस्ता होटलहरुमा निग्रानी तथा चेकजाँच गर्न थालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्