मोरङ
मोरङ रतुवामाई नगरपालिका ३ मा संचालीचत एक कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरु मरेका छन् । उक्त फर्म राजु ताजपुरियालको संचालन गरेको जनाइएको छ।
गए राती पानीसंगै परेको चट्याङबाट सो परिमाणमा कुखुराको मृत्यु हुँदा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको जानाकारी दिए।