हामीले पढ्न पाउनु पर्छ भन्दै विद्यार्थी सडकमा

<span class='c1'>हामीले पढ्न पाउनु पर्छ</span> <span class='c2'>भन्दै विद्यार्थी सडकमा</span>

चन्दन रौनियार 

दुहबी भदौ ११

सुनसरीको दुहबीमा निजी तथा सरकारी बिधालयका बिधार्थीहरूले बिधालय शान्ति क्षैत्र घोषना गर ,शिक्षामा राजनैतिक बन्द गर , हामी पढने कहीले बन्द हुन्छ जहिले ,अरूको देश बन्दैछ हाम्रो देश बन्द छ , गरिखानदेउ पढिखानदेउ जस्ता नाराहरू लगाउदै दुहबीबजार परिकर्मागरेको छ । बन्दले बिराटनगर लगायत तराइका जिल्लामा बिद्यालय खुल्न सकेका छैनन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्