दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा दुबै मोटरसाइकलका चालक घाईते

<span class='c1'>दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा</span> <span class='c2'>दुबै मोटरसाइकलका चालक घाईते</span>

विराटनगर १२ भदौ ।

टंकिसिनुवारी ६ स्थित कोशी राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा दुबै मोटरसाइकलका चालक घाईते भएका छन्। को. १८ प ५७२२ र को. ३ प ३०८ नं.को मोटरसाइकल एक आपसमा ठोक्किंदा इटहरी निवासी ३२ वर्षिय बिनोद चौधरी र टंकीसिनवारी ४ बस्ने ईश्वर दाहाल गम्भिर घाइते भएका छन्। घाइते दुबै जनालई उपचारकालागि गोल्डेन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यmय मोरङले जनाएको छ ।उता झापा जिल्लाको शनि(अर्जुन नगरपालिका ५ मा हिजो मोटरसाइकल दुर्घटनामा एक युवक घाइते भएका छन्। हिजा े सांझ ४ बजे मे. ३ प. ५२१२ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना मोटरसाइकलका चालक शनि(अर्जुन नगरपालिका २ बस्ने ३० वर्षिय सुरेन लिम्बु गम्भिर घाइते छन्। घाइते चालकलाई बिर्ता सिटि अस्पताल पुर्‍याइएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्