सिरहामा गोली चल्यो

<span class='c1'>सिरहामा गोली</span> <span class='c2'>चल्यो</span>

सिरहा, भाद्र १४ गते।

अज्ञात समुहले सिरहा नगरपालिकामा आज एक जनालाई गोली प्रहार गरी फरार भएका छन्।

गोली प्रहारबाट सिरहा जिल्लाको मिर्चैया नगरपालिका १० मथलेस्वर बस्ने ३० वर्षिय रामबाबु यादव घाइते भएका छन्। यादवलाई दिउँसो १३३० बजेतिर भारतबाट मल लिएर घरतर्फ आउदै गर्दा सिरहा नगरपालिका १३ स्थित लच्का पुलमा अज्ञात समुहले गोली प्रहार गरी फरार भएका छन्। दाहिने पाखुरामा गोली लागेको यादवलाई उपचारकालागि जिल्ला अस्पताल सिरहा पुर्‍याइएको छ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट आवश्यक अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्