निर्माणाधीन भवनमा बालक मृत फेला

<span class='c1'>निर्माणाधीन भवनमा बालक</span> <span class='c2'>मृत फेला</span>

मोरङ, भाद्र १५

मोरङ जिल्लाको कटहरी गाविसस्थित निर्माणाधीन भवनमा एक बालक मृत अवस्थामा भेटिएका छन्।

कटहरी ६ बस्ने प्रमोद सहनीको ८ वर्षिय छोरा फदन सहनी सोही गाविसस्थित ओम शान्तिको नव निर्माणाधीन भवनमा मृत अवस्थामा भेटिएका छन। सहनी आईतबार दिउँसोदेखि हराई रहेका थिए। उनलाई खोजी गर्दै सोमबार बिहान ९ बजे उनको शव फेला परेको हो।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्