पूर्वप्रधानमन्त्री ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

<span class='c1'>पूर्वप्रधानमन्त्री  ओली र भारतीय जनता</span> <span class='c2'>पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता</span>

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ ।
अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्