सुनसरीका उद्योग पनि बन्द भए

<span class='c1'>सुनसरीका उद्योग पनि</span> <span class='c2'>बन्द भए</span>

बिराटनगर भदौ १६ , बन्दको बेलामा पनि कलकारखाना चलाएको भन्दै थारुहाट समर्थकहरुले ती उघ्योगमा नाराबाजी गरि बन्द गराएका छन । नाराबाजी सुरु भएपछि त्यहाँका कर्मचारीहरु समेत काम छाडेर बाहिर आउन बाध्य भएका थिए । बन्द गराउन आएपछि बन्द गराउनु परेको संचालकहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्