विराटनगरमा पिच गरिएको नयाँ सडकमा प्वाल: वडाअध्यक्ष भन्छन् यस्ता खाडल धेरै छन्

<span class='c1'>विराटनगरमा पिच गरिएको नयाँ सडकमा प्वाल:</span> <span class='c2'>वडाअध्यक्ष भन्छन् यस्ता खाडल धेरै छन्</span>

विराटनगर । देखिएको तस्वीर विराटनगर महानगरपालीका वडा नम्बर १० स्थित तिनटोलिया जानेबाटो युवा चौक पुर्व जाने सडकको हो । उत्त तस्वीर हामीलाई स्थानिय सुजिता झाले पठाउनु भएको हो ।
यस अगाडी पनि पिपल चौकमा रोकेर राखेको स्थानमा निर्माण सामाग्री बालुवा बोकेको टिपर सडकमै भासिएको थियो।

दातृ निकाय एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत निर्माण सम्पन्न भईसकेको सडकमा सवारी नै भासिने र विच सडक मै प्वाल पर्ने गरेका छन् । यस विषयमा सोही वडाका वडा अध्यक्ष माधवराज वाग्ले भन्छन् यो विषयमा मैले सम्बन्धित निकायलाई पटक पटक भन्दै आएको छु तर अहिले सम्म आएको छैन । यस्ता प्वालहरु आफ्नो वडामा धेरै ठाँउ भएको सुनाए । यो विषयमा हामी भन्दा पनि बढी जिम्मेवारी क्षेत्रीय सहरी विकास परियोजना विराटनगर हो भनेर जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्