दमकबाट लागुऔषध सहित दुई युवती पक्राउ

<span class='c1'>दमकबाट लागुऔषध सहित</span> <span class='c2'>दुई युवती पक्राउ</span>

झापा, भाद्र १७

झापा जिल्लाको दमक नगरपालिकाबाट बुधबार प्रहरीले दुई युवतीलाई लागुऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा शिवगंज ९ घर भई दमक नगरपालिका डेरा गरी बस्ने २२ वर्षिया लिलिमा चौधरी र सोही स्थान बस्ने २२ वर्षिया पुजन लिम्बु रहेकी छिन्। प्रहरीले उनीहरु बस्ने कोठाबाट लागुऔषध डाईजापाम ११६ एम्पुल, लुपिजेसिक १०८ एम्पुल र फेनारगन ११८ एम्पुल बरामद भएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको हो।

उनीहरुले भारतको पानीटंकिबाट उक्त लागुऔषध ल्याई कोठामा राखी बेचबिखन गर्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले दुबै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्