विराटनगरस्थित नोबेल टिचिङ्गमा मृगौला प्रत्यारोपण सफल

<span class='c1'>विराटनगरस्थित नोबेल टिचिङ्गमा</span> <span class='c2'>मृगौला प्रत्यारोपण सफल</span>

विराटनगर । काठमाण्डौं बाहिर पहिलो पटक विराटनगरस्थित नोबेल नोबेल टिचिङ अस्पतालमा एक बिरामीको मृगौलाको सफल प्रत्यारोपण भएको छ । नेपालकमा मृगौला प्रत्यारोपण गर्ने अस्पतालमध्ये काठमाण्डौं बाहिर नोबेलमा पहिलो पटक सफल भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले सफलतापूर्वक मृगौला प्रत्यारोपण भएको जानकारी दिनुभयो । सुनसरी धरानका ३४ वर्षीय टेकनाथ भुर्तेलको मृगौलाको सफल प्रत्यारोपण अस्पतालले गरेको हो ।

जनसम्पर्क अधिकृत दाहालका अनुसार गत शनिबार भएको शल्यक्रियाको नेतृत्व डा.शैलेन्द्र श्रेष्ठले गर्नु भएको थियो । डेढवर्ष मृगौला डाइलासिस गराउँदै आउनु भएका बिरामी भुर्तेलको मृत्गौला प्रत्यारोपण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्