विराटनगरका १३ वर्षीय शुभम आचार्यद्वारा ‘मुटु खाइरहने’ बाट डेभ्यु

<span class='c1'>विराटनगरका १३ वर्षीय शुभम आचार्यद्वारा </span> <span class='c2'>‘मुटु खाइरहने’ बाट  डेभ्यु</span>

विराटनगर।

गरिमा फिल्मसको अफिसियल युट्य़ूभ च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो 'मुटु खाइरहने' मा दुई बालकलाकारले एकसाथ डेभ्यु गरेका छन्। जसमध्ये एकजना विराटनगरका १३ वर्षीय शुभम आचार्य रहेका छन् भने अर्की काठमाण्डौकि योगिसा खत्री रहेकी छिन्।

तिलक बस्नेत र गङ्गा तिम्सिनाको आवाजले सजिएको उक्त गीतको निर्देशन भने सुरेन्द्र बसेलले गरेका हुन्। साथै यस गीतमा टिकटकबाट सबैको चर्चित बनेका पुर्व इटहरिका बिनोद बस्नेतलाई मोडेल बिना विश्वकर्माले साथ दिएकि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्