सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार विशेष समारोह आयोजना भईरहेको छ। यस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको छ ।
तस्बिरः रोशन सापकोटा/रासस