सरकारद्वारा नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज

<span class='c1'>सरकारद्वारा नेपाल स्काउटको राष्ट्रिय</span> <span class='c2'>तदर्थ समिति खारेज</span>

विराटनगर।

सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा खारेज गरेको हो ।

अघिल्लो सरकारले तत्कालीन समिति खारेज गरेर गत पुसमा भण्डारीको संयोजकत्वमा तदर्थ समिति बाएको थियो । समितिको सदस्यहरुमा शिवबहादुर भण्डारी, विजेन्द्र ध्वजु, इन्द्रभूषण यादव (अधिकारी) र सीमा कर्ण रहेका थिए ।
तदर्थ समिति खारेज गरेको भनेर पत्र अफिसमा आएको खबर पाएका भण्डारीले पत्र बुझ्न भने बाकि नै रहेको श्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्