जिल्लाको नाम राख्नेगरी काम गर्छु : श्रममन्त्री

<span class='c1'>जिल्लाको नाम राख्नेगरी काम</span> <span class='c2'>गर्छु  : श्रममन्त्री</span>

श्रम रोजगार तथा सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले तनहुँको नाम राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एककिृत समाजवादी) जिल्ला कार्य समिति तनहुँले शनिवार दमौलीमा आयोजना गरेको दसैँ, तिहार, छठ, इद, ल्होसार, नेपाल सम्बतलगायत नेपालीका पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा वृहत जिल्लास्तरीय कार्यकर्ता भेलालाई संम्बोधन गर्दै उहाँले भन्नुभयो, “खाका नै बनाएर विकासका गर्छु । जनताले अनुभूति पाउने किसिमले काम देखाउने लक्ष्य छ ।” दुई/दुई पटक संविधान विघटन गरेर देशलाई बन्धक बनाउने कार्य गरिएकाले संविधानको रक्षा, अदालतको सम्मान र तनहुँवासी मतदाताको कदरको लागि आफूले सही निर्णय गरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्