सन्दिप लामिछाने भए आईसीसीको ‘प्लेयर अफ दि मन्थ’

<span class='c1'>सन्दिप लामिछाने भए आईसीसीको ‘प्लेयर</span> <span class='c2'> अफ दि मन्थ’</span>

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्लेअर अफ दी मन्थका रुपमा नेपालका सन्दीप लामिछाने चयन भएका छन् ।

आईसीसीले सेप्टेम्बर महिनाको प्लेअर अफ दि मन्थका लागि नेपालका सन्दीप लामिछानेका साथै अमेरिकाका जसकरण मलहोत्र र बंगलादेशका नसुम अहमदलाई मनोनयनमा राखि भोटिङ्ग खुलाएको थियो । त्यसको नतिजा अनुसार लामिछाने सेप्टेम्बर महिनाको प्लेअर अफ दी मन्थ छनौट भएका हुन् ।

उनले ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा परेका थिए । उनले ओमानमा ६ खेल खेल्दै १८ विकेट लिएका थिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्