पेस्तोल र गोलीसहित एक जना पक्राउ

<span class='c1'> पेस्तोल र गोलीसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

सिरहा, भाद्र ३१

सिरहा नगरपालिका १७ स्थित मार्डरबाट बुधबार सशस्त्र प्रहरीले 9 MM को पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।

सिमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले चेकजाँचकाक्रममा सिरहा ईटारीप्रसाई गाविस ७ बस्ने २८ वर्षिय लेखनाथ यादवलाई एक थान 9 MM को घरेलु मेड पेस्तोल र ७ राउण्ड गोलीसहित पक्राउ गरेको हो।
यादव स. २ प २५२६ नम्बरको मोटरसाइकलमा चढी भारतीय बजारबाट आउदै थिए।

प्रहरीले उनी सवार रहेका मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्