जापानका प्रधानमन्त्री किशिदाद्वारा जापानको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरुमा फैलिएको उद्घोष

<span class='c1'>जापानका प्रधानमन्त्री किशिदाद्वारा जापानको सार्वभौमसत्ता</span> <span class='c2'>दक्षिणी कुरिल टापुहरुमा फैलिएको उद्घोष</span>

जापानका प्रधानमन्त्री फुमियो किशिदाले संसद्मा बहसको क्रममा आफ्नो देशको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरूमा अन्य कुराहरु सहित विस्तार भएको बताएका छन्।

"हाम्रो देशको सार्वभौमसत्ता उत्तरी क्षेत्रहरु (दक्षिणी कुरिल टापुहरु) सम्म फैलिएको छ। यी क्षेत्रहरूको विवाद यथाशीघ्र अन्त्य गर्न आवाश्यक छ, यो विवाद आउने पुस्तासम्म रहन दिनुहुँदैन। जापान सरकार दृढतापूर्वक आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न तयार छ । क्षेत्रीय सम्बन्धनको समस्याको समाधान गर्न रूससँग एक शान्ति सन्धि गर्नका लागि तत्पर छ" किशिदाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्