अमेरिकाबाट अनुदान स्वरुप एकलाख मात्रा खोप आउँदै

<span class='c1'>अमेरिकाबाट अनुदान स्वरुप एकलाख</span> <span class='c2'>मात्रा खोप आउँदै</span>

काठमाडौ।

संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६ सय २० मात्रा फाइजर खोप अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।
- नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्