हामी उनिहरुको भविष्यको चिन्तामा हुँदा
उनिहरु आफ्नो बर्तमानको चिन्तामा हुन्छन्
जव हामी उनिहरूको बर्तमानमा रमाउन चाहान्छौ
उनिहरू हाम्रो भबिष्यको चिन्तामा हुन्छन्
समानता नै समानता छ हामीमा,
हामी उनिहरूको लागी स्कुल खोज्छौ
उनिहरू हाम्रो लागी बृद्धाघर खोज्छन् ।