विराटनगरबाट मोटरसाईकल चोरेको आरोपमा दुहवीका एकजना पक्राउ

<span class='c1'>विराटनगरबाट मोटरसाईकल चोरेको आरोपमा</span> <span class='c2'>दुहवीका एकजना पक्राउ</span>

विराटनगर । विराटनगर–७ मा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत पुस १४ गते को २८ प ६५४९ नम्बरको यामाहा कम्पनीको मोटरसाईकल चोरीमा संम्लग्न आरोपमा दुहवी ५ का २० वर्षीय मनिष परियार पक्राउ परेका हुन् ।

उनलाई पुस १९ गते मोटरसाइकलसहित पक्राउ गरि चोरी कसूरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्