मल्टिब्राण्ड बाईक एसोसरिजका लागि विराटनगरको ‘व्हील मार्ट’

<span class='c1'>मल्टिब्राण्ड बाईक एसोसरिजका लागि</span> <span class='c2'>विराटनगरको ‘व्हील मार्ट’</span>

विराटनगर । मल्टिब्राण्ड हेल्मेट, लुब्रिकेन्ट्स तथा मोटरसाईकलको अन्य विभिन्न सामाग्रीहरुका लागि विराटनगरमा ‘व्हील मार्ट’ सञ्चालनमा आएको छ ।

विराटनगर–५ बरगाछीस्थित कुमारी बैंक छेउमा सोमबारदेखि व्हील मार्ट सञ्चालनमा आएको हो । विराटनगरका दुई युवाले संयुक्त लगानीमा व्हील मार्ट सञ्चालनमा ल्याएका हुन् । सोमबारदेखि सञ्चालनमा आएको मार्टमा एलएस टु, एजीभी, यति र बिलमोला लगायतका मल्टिब्राण्ड हेल्मेटका साथै इन्भर्टरको ब्याट्री, टायर र बाईकको विभिन्न सामाग्रीहरु उपलब्ध छन् । एउटै छातामुनि बाईकको सम्पुर्ण सामाग्री उपलब्ध गराउने गरि व्हील मार्ट सञ्चालनमा ल्याईएको सञ्चालक सुरेश पासवानले बताए । उनले भने, ‘हामीले बाईकको विभिन्न एसोसरिजका बजारका विभिन्न पसल धाउनुपर्ने अवस्था छ । हामीले त्यो बाध्यताको अन्त्य गर्ने उद्देश्यका साथ व्हील मार्ट सञ्चालनमा ल्याएका हौं ।’

सोमबारदेखि सञ्चालनमा आएको व्हील मार्टमा भने विराटनगरका देवेन्द्र्र अधिकारी र सुरेश पासवानले संयुक्त लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्