बिराटनगरमा अन्तराष्ट्रिय बेपत्ता दिवस मनाइयो

<span class='c1'>बिराटनगरमा अन्तराष्ट्रिय बेपत्ता</span> <span class='c2'>दिवस मनाइयो</span>

विराटनगर/ १३ भदौ । अन्तराष्ट्रिय बेपत्ता दिवसको उपलक्ष्यमा विराटनगरमा बेपत्ता व्यक्तिहरुको सम्झना गरिएको छ । १० वर्षे सशस्त्र द्वन्दको सिलसिलामा वेपत्ता भएकाहरुलाई स्मरण गर्दै जिल्ला प्रशासन कार्यालयको अगाडि सोमबार साँझ द्विप प्रज्वलन गरिएको छ ।
आइसीआरसी र नेपाल रेडक्रस सोसाइटिले संयुक्त रुपमा अन्तराष्ट्रिय बेपत्ता दिवस मनाएको हो ।
नेपाल रेडक्रस सोसाइटि र आइसिआरसीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल भर १३८३ जना वेपत्ता पारिएका छन् । मोरङबाट वेपत्ता हुनेको संख्या २१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्