झापामा चिया उधोगमा आगलागी, एक करोड बराबरको क्षती

<span class='c1'>झापामा चिया उधोगमा आगलागी,</span> <span class='c2'>एक करोड बराबरको क्षती</span>

झापा, मंसिर २३ गते।

झापा जिल्लाको भद्रपुर नगरपालिका ४ स्थित खुश्वु चिया उधोगमा बुधबार दिउँसो आगलागी भएको छ। आगलागीबाट अन्दाजी एक करोड बराबरको क्षती भएको छ।

उधोगमा रहेको कोल्ड हिटरबाट आगो सल्किएर आगालगी भएको बुझिएको छ। आगालागीबाट उधोगको डायल मेशीन जल्नुका साथै स्टोरमा राखिएको चार पचास बोरा चियापत्ती समेत नष्ट भएको उधोग संचालक जय शंकर शर्माले बताए।

आगो भद्रपुर नगरापालिकाको बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्