झापामा हात्ती आतंक, चार घरमा क्षती

<span class='c1'>झापामा हात्ती आतंक,</span> <span class='c2'>चार घरमा क्षती</span>

झापा, मंसिर २५
झापा जिल्लाको गरामनी ३ स्थित देउनिया बस्तीमा गएराती एउटा जंगली हात्ती आई चार घरमा क्षती गरेको छ।
हात्तीले गरामनि ३ का राजु परियार, कमला परिया, लिखिराम मुर्मु र बन्दु उरावको घरको टाटी बेरा भत्काएको हो। उनीहरूको घरभित्र रहेको खाधान्नसमेत नष्ट भएको छ। घर भत्किंदा उनीहरुको करिब एक लाख बराबरको क्षती भएको पिडितहरुले बताएका छन।
उक्त हात्ती जिल्ला प्रहरी कार्यालय झापाबाट गएको प्रहरी टोली र गाउँलेहरु मिलेर लखेटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्