खसीको भनि बाख्राको मासु बेच्ने पक्राउ

<span class='c1'>खसीको भनि बाख्राको</span> <span class='c2'>मासु बेच्ने पक्राउ</span>

बाख्राको मासु बेचेर ठगी गर्दै आएका ८ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार १३ थान बाख्रा सहित सरोचियाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरोज कुरेसी, समिश कुरेसी , इकवाल कुरेसी , तरवेज कुरेसी, मोहमद अफताव, मोहमद हारुम र गणेश श्रेष्ठ छन् । उनीहरुलाई थप अनुसन्धानको लागि थुनामा राखिएको प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्