मुसहर संघर्ष  समितिको आमसभा

<span class='c1'>मुसहर संघर्ष </span> <span class='c2'>समितिको आमसभा</span>

बिराटनगर मंसिर २९ ,
सुनसरीको दुहबीमा मुसहर संघर्ष समितिले बिशाल आमसभाको आयोजना गरेको छ । कार्यक्रममा मुसहर संघर्ष समितिका केन्द्रीय सल्लाहकार सञ्जन ऋिषिदेव लगायतले नेपाली जनताको बलिदानमा आएको  संविधानलाई आपसी संवाद बाट पुर्ण बनाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्