विश्वकप ग्लोवल क्वालिफायर : नेपाल र ओमानबीच खेल हुँदै , ब्याटिङ गर्दै नेपाल

<span class='c1'>विश्वकप ग्लोवल क्वालिफायर : नेपाल र ओमानबीच</span> <span class='c2'>खेल हुँदै , ब्याटिङ गर्दै नेपाल</span>

विराटनगर । आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोवल क्वालिफायर अन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।

अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।

समूह-१ मा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन् छन् भने नेपाल रहेको समूह-२ मा ओमानसहित क्यानडा र फिलिपिन्स छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनलिष्ट दुई टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकपका लागि छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्