गजल – सौहार्द कोइराला

<span class='c1'>गजल –</span> <span class='c2'>सौहार्द कोइराला</span>

तिमीलाई आफ्नै भनि भुल गरें मैले

तिमीमा आशक्त बनी भुल गरें मैले ।

जिन्दगीमा तिमीसँग संगै

हिंड्नलाई

कल्पनामा बाटो ख नि भुल गरें मैले ।

तिम्रो मेरो मिलनको प्रतिक्षामा कयौं

दिन अनि रात गनी भुल गरें मैले ।

तिमीलाई बिस्वास गरी कल्पनामा

रमि

मलाई त थाहा छ नि भुल गरें मैले ।

तिमीलाई मनको मान्छे भन्ने ठानी

मेरो

सर्वस्व नै सुम्पी पनि भुल गरें मैले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्